National life
cg eloctronics

आइएमई लाइफको उपहार योजना कार्यक्रम सम्पन्न, प्रथम हुनले पाए हिरो मोटरसाइकल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
834Shares
आइएमई लाइफको उपहार योजना कार्यक्रम सम्पन्न, प्रथम हुनले पाए हिरो मोटरसाइकल
muktinatha bikash bank

काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ।

यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मिटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ।

उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन,दोश्रो पुरस्कार आईफोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?