National life

आइएमई लाइफको डिसीईओमा दिनेश अमात्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
607Shares
आइएमई लाइफको डिसीईओमा दिनेश अमात्य नियुक्त
ncell

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले अमात्यलाई  डिसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा लामो अवधि काम गरेको अनुभव रहेको छ ।

उनले ७७ सालका आइएमई लाइफ इन्स्योरेन्सको निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका  थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?