National life

आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफामा १४.१२ ले वृद्धि, धेरैजसो सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
819Shares
आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफामा १४.१२ ले वृद्धि, धेरैजसो सूचकमा प्रगति
ncell

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव १२ प्रतिशत वृद्धि भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत वर्षको यस अवधिको तुलनामा १४.१२ प्रतिशत धेरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यस कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी ६३ करोड ९२ लाखबाट बढेर ६६ करोड ८८ लाख पुगेको छ । यता, कमिसन आम्दानी ३ करोड ७ लाख कायम भएको छ । गत वर्ष इन्सुरेन्सले कमिसनबाट कुनै आम्दानी गरेको थिएन। उक्त आम्दानी बढ्दा नाफामा पनि सुधार आएको हो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी ६३ करोड ९२ लाखबाट बढेर ६६ करोड ८८ लाख पुगेको छ । यता, कमिसन आम्दानी ३ करोड ७ लाख कायम भएको छ । गत वर्ष इन्सुरेन्सले कमिसनबाट कुनै आम्दानी गरेको थिएन । उक्त आम्दानी बढ्दा नाफामा पनि सुधार आएको हो । कम्पनीको प्रतिसेयर आम्दानी ११.७४ रुपैयाँबाट घटेर १०.७१ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ छ।

 

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?