National life

आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः फुयाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
673Shares
आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः फुयाल नियुक्त
ncell

काठमाडौं। कबि फुयाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुःन नियुक्त हुने भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले सीईओमा फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उक्तनिर्णयलाई अन्तिम स्वीकृतीको लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको जनाएको छ ।

फुयाल आगामी ४ वर्षको लागि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फुयाल २०७७ साल भदौं ७ गते कम्पनीको सिइओ नियुक्त भएका थिए । उनको कार्यकाल सकिनु अघि नै नियामकीय प्रक्रिया अनुसार पुनः नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?