National life

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
510Shares
आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न
ncell

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । होटल सोल्टी काठमाडौँमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो।

आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रबर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटि∙ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलाहरुको उपस्थितिमा भव्य कार्यक्रमका बीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ ।

उक्त समारोहमा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य ९डिसिइओ०, चिफ मार्केटि∙ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरु र ब्राण्ड एम्बासेडरहरुका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?