National life

आइतबारका लागि अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
457Shares
आइतबारका लागि अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ?
ncell

काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १६ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । यसअघि शुक्रबार र शनिबार पनि यही मूल्यम कायम रहेको थियो ।

यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा खरिददर १७१ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.43 143.06
gbp (UK Pound Sterling)
1 171.21 171.97
chf (Swiss Franc)
1 153.10 153.78
nic asia capital
aud (Australian Dollar)
1 87.76 88.15
cad (Canadian Dollar)
1 96.35 96.78
sgd (Singapore Dollar)
1 100.64 101.09
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.96 440.92
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.35 351.91

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?