National life
cg eloctronics

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
597Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३  पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा, स्विस फ्य्रांक १ को खरिददर १५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४  पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
everest bank
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.73 136.33
eur (European Euro)
1 141.00 141.62
gbp (UK Pound Sterling)
1 169.72 170.47
chf (Swiss Franc)
1 151.70 152.37
aud (Australian Dollar)
1 84.50 84.87
cad (Canadian Dollar)
1 94.32 94.74
sgd (Singapore Dollar)
1 99.90 100.34
jpy (Japanese Yen)
10 8.66 8.69
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.12 36.28
qar (Qatari Riyal)
1 37.23 37.40
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.95 37.12
myr (Malaysian Ringgit)
1 30.11 30.24
krw (South Korean Won)
100 9.37 9.41
sek (Swedish Kroner)
1 12.29 12.35
dkk (Danish Kroner)
1 18.90 18.99
hkd (Hong Kong Dollar)
1 17.46 17.54
kwd (Kuwaity Dinar)
1 440.42 442.36
bhd (Bahrain Dinar)
1 359.74 361.33
omr (Omani Rial)
1 352.53 354.09

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?