National life

आईपीओ निष्कासनको प्रस्तावसहित किसान होल्डिङले बोलायो साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
1.1kShares
आईपीओ निष्कासनको प्रस्तावसहित किसान होल्डिङले बोलायो साधारणसभा
ncell

काठमाडौँ। किसान होल्डिङ लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित यहीँ महिना पुस २८ गते शनिवारका दिन  साधारणसभामाको आह्वान गरेको छ ।

सभा काठमाडौँ महानगरपालिका वडा नं १ स्थित हेरिटेज प्लाजामा अपराह्न १ बजेदेखि सुरु हुनेछ । सभामा आइपिओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारित हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले आइपिओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?