National life

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउँने सरकारको लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
751Shares
आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउँने सरकारको लक्ष्य
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको हो । यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?