काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा १३ जना सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् ।
आज भएको बैठकमा प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा सांसदहरुले प्रश्नेत्तर गरेका हुन् । जसमा अर्थतन्त्र, विकास निर्माण, जलबायु परिवर्तन, मुक्तकमैया समस्या, बैंक तथा वित्तिय क्षेत्रको समस्या समाधान लगायत प्रश्न समेटिएको छ ।
पुरा विवरण हेर्नुहोस्
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/02/pm-prachanda-pratinidhisava.pdf" title="pm prachanda pratinidhisava"]


































