National life

आज घटस्थापनाको दिनमा यी बैंकले दिँदैछन् बैंकिङ्ग सेवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
1.2kShares
आज घटस्थापनाको दिनमा यी बैंकले दिँदैछन् बैंकिङ्ग सेवा
ncell

काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ ।

आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा सञ्चालनमा रहेका केही बैंकहरुले आज पनि बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् । सञ्चालनमा रहेका केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले समेत आज बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

आज एनएमबि बैंक, हिमालयन बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक लगायत अन्यले बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

May be an image of text

May be an image of text

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?