National life

आज सार्वजनिक विदामा पनि यी बैंकहरूले दिदैछन् बैकिङ्ग सेवा (सूचनासहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
1.4kShares
आज सार्वजनिक विदामा पनि यी बैंकहरूले दिदैछन् बैकिङ्ग सेवा (सूचनासहित)
ncell

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज सार्वजनिक विदाको दिन पनि केही बैंकहरुले बैंकिङ्ग सेवा दिरहेका छन् । आज एनएमबि बैंक, नेपाल बैंक, माछापुछच्छ्र बैंक, लक्ष्मी सनराइज बैक, कुमारी बैंक लगायतका बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

सरकारले हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रक्षाबन्धन भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो । रक्षाबन्धन खास गरेर हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व हो । आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

May be an image of text

May be a graphic of poster, calendar and text

May be an image of text

May be an image of text that says 'काउन्टर खुल्ला रहने जानकारी वि.स. २०८० भाद्र १४ गते गाईजात्रा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा भएको हुदाँ ग्राहक वर्गको सुविधाको लागि यस माछापुच्छे बैंक लिमिटेडका देहायका शाखा काउन्टरहरु बिहान १० बजे देखि अपरान्ह १:३० बजे सम्म खुल्ला रहने व्यहोरा जानकारी गराईन्छ। कोशी प्रदेश विर्तामोड दमक इटहरी विराटनगर मधेश प्रदेश मिर्चैया लाहान आदर्शनगर बागमती प्रदेश न्यूरोड कोटेश्वर पुतलीसडक बनेपा सुर्यविनायक नारायणघाट हेटौडा गण्डकी प्रदेश नयाँ बजार पोखरा लेखनाथ बेनी दमौली सुदुरपश्चिम प्रदेश धनगढी कंचनपुर महेन्द्रनगर लुम्बिनी प्रदेश भैरहवा नेपालगंज कर्णाली प्रदेश विरेन्द्रनगर MBL CUSTOMER CARE माछापुच्छे बैक 01-4528556 #SmartBank'

May be an image of map and text

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?