National life

उपत्यकामा सार्वजनिक विदा, सेयर कारोबार बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
1.4kShares
उपत्यकामा सार्वजनिक विदा, सेयर कारोबार बन्द
ncell

काठमाडौं । सरकारले आज आइतबार (जेठ १८ गते) काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भोटोजात्राको अवसरमा आज उपत्यकामा सार्वजनिक विदा दिइएको हो । यसदिन सेयर कारोबार बन्द रहनेछ ।

यता, उपत्यकाको बैंक तथा वित्तीय संस्था बन्द र सरकारी कार्यालय पनि बन्द हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब सेयर बजार जेठ १९ गतते सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?