National life

आज सार्वजनिक बिदा, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
986Shares
आज सार्वजनिक बिदा, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने
ncell

काठमाडौं । सरकारले आज असार ३ गते सोमबारका दिन सार्वजनिक विदा दिएको छ।

२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

सोही पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा अडिएको छ।

यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?