National life
cg eloctronics

आज सर्वाधिक कारोबार गर्ने कम्पनी शिभम् सिमेन्ट देखि  सोनापुर मिनरल्ससम्म ,कसको कारोबार कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
816Shares
आज सर्वाधिक कारोबार गर्ने कम्पनी शिभम् सिमेन्ट देखि  सोनापुर मिनरल्ससम्म ,कसको कारोबार कति?
muktinatha bikash bank

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ।

आज शेयर बजार ३६.८६ अंकले बढेर १९८५ को विन्दुमा पुगेर रोकिएको छ । आज सेयर बजारमा बढोत्तरी आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज कम्पनीको १८ करोड ७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्स रहेको छ जसको १५ करोड १० लाख २९ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख ७८ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ११ करोड ९७ लाख ६३ हजार रुपैयाँ र सोल्टी होटलको ११ करोड ८१ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।           थप हेर्नुहोस् 

everest bank

यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?