National life

आज सुनचाँदीको मूल्य स्थिर प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
727Shares
आज सुनचाँदीको मूल्य स्थिर प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । सातको दोस्रो कारोबारमा दिन सोमबारका दिन सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

महासंघले आजको बजार मुल्य निर्धारण गर्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम रहेको जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो आइतवार पनि यही मूल्य कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ । हिजो आइतवार पनि यही मूल्यमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?