National life

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा , पहिलो प्राथमिकतामा सेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
575Shares
इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा , पहिलो प्राथमिकतामा सेयरधनी
ncell

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

उक्त सेयरमा विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत १४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

यस संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समयमा संस्थापक सेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?