National life

ईसेवाद्वारा ई स्पीकरको सेवा बिक्री सुरू, इसेवा गर्ने बित्तिकै स्पीकरमा बोल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
670Shares
ईसेवाद्वारा ई स्पीकरको सेवा बिक्री सुरू, इसेवा गर्ने बित्तिकै स्पीकरमा बोल्ने
ncell

काठमाडौं । डिजिटल भुक्तानी कम्पनी इसेवाले प्रयोगकर्ताद्वारा रकम भुक्तानी गर्ने बित्तिकै बोल्ने स्पीकर बिक्री सुरू गरेको छ ।

सेवाग्राहीले भुक्तानी गरेको रकमको समयमा एसएमएस नआउने समस्यालाई समाधान गर्न यार्सा टेकसँगको सहकार्यमा क्यूआर कोडसहितको स्पीकर बिक्री सुरूवात गरेको हो ।

क्यूआर कोडसहितको कारोबार हुने बित्तिकै स्पीकरमा कति रकम भुक्तानी भएको हो सोको विवरण नेपालीमा बोलेर जानकारी दिने छ ।

नयाँ ईस्पीकर बिक्री सुरू गर्दै इसेवाका सिइओ जगदिश खड्काले डिजिटल कारबोरमा आउन सक्ने चुनौतिलाई कम गर्न मद्दत मिल्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?