National life

उच्च अंकबाट घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
588Shares
उच्च अंकबाट घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। शुक्रवारका लागि अमेरिकी डलरको भाउ नयाँ रेकर्ड मूल्यबाट १ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर २१ गते शुक्रवारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३५ रुपैयाँ २८ पैसा छ ।

मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ८९ पैसा तथा खरिददर १३५ रुपैयाँ २९ पैसा थियो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ३९ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८३ पैसा र खरिद दर १७२ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ २३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.28 135.88
eur (European Euro)
1 142.39 143.02
gbp (UK Pound Sterling)
1 172.07 172.83
chf (Swiss Franc)
1 153.01 153.69
nic asia capital
aud (Australian Dollar)
1 87.07 87.45
cad (Canadian Dollar)
1 96.23 96.65
sgd (Singapore Dollar)
1 100.85 101.29
jpy (Japanese Yen)
10 9.01 9.05
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.00 36.16
qar (Qatari Riyal)
1 37.11 37.27
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.83 36.99
myr (Malaysian Ringgit)
1 30.55 30.69
krw (South Korean Won)
100 9.54 9.58
sek (Swedish Kroner)
1 12.37 12.42
dkk (Danish Kroner)
1 19.09 19.18
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 439.98 441.93
bhd (Bahrain Dinar)
1 358.77 360.36
omr (Omani Rial)
1 351.37 352.93
 

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?