National life

एनआईसी एशिया बैंकद्धारा सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
410Shares
एनआईसी एशिया बैंकद्धारा सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा
ncell

काठमाण्डौं। एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ।

बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ २० गतेसम्म गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ निर्धारण गरिएको छ।

Royal Enfield
nic asia capital

बोलपत्र पेस गर्दा लगानीकर्ताले लिन चाहेको सेयर सङ्ख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्ट खुलाई लेख्नुपर्ने छ। सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?