National life

एनएमबि बैंकद्वारा पलेशा गोबर्धनलाई ५ लाख र प्रशिक्षककलाई १ लाख प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
529Shares
एनएमबि बैंकद्वारा पलेशा गोबर्धनलाई ५ लाख र प्रशिक्षककलाई १ लाख प्रदान
ncell

काठमाण्डौ । एनएमबि बैंकले एशियाली प्यारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

उनको उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार रु ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?