National life

एनएमबि लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन गरिने हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
781Shares
एनएमबि लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन गरिने हुँदै
ncell

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ। संस्थाले संस्थापक समूहमा रहेको १० प्रतिशत सेयरलाई सर्वसाधारणमा परिणत गर्न लागेको जनाएको छ।

यसपश्चात संस्थामा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ। हाल भने संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर संरचना परिवर्तन पछि संस्थापक समूहको सेयर स्वामित्व ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण समूहको २८ लाख ८५ हजार ७९६.४४ कित्ता कायम हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?