National life

एनएलजी इन्स्योरेन्स कम्पनीको विभिन्न पदका लागि कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
546Shares
एनएलजी इन्स्योरेन्स कम्पनीको विभिन्न पदका लागि कर्मचारी माग
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि उल्लेखित कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३२ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी उल्लेखित पदका लागि कम्तिमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने तथा स्नाकोतर सम्मको अध्ययन पुरा गरी १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?