National life

एनसेल प्रकरणबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न लेखा समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
701Shares
एनसेल प्रकरणबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न लेखा समितिको निर्देशन
ncell

काठमाडौं । प्रतिनिधिसभाको लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्री प्रकरणबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकालाई निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको पोखरेलले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?