National life

एलआइसी नेपाल इक्राको ‘ए प्लस’ रेटिङमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
725Shares
एलआइसी नेपाल इक्राको ‘ए प्लस’ रेटिङमा
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लिमिटेडले इक्राको ए प्लस रेटिङ पाएको छ।

कम्पनीले कात्तिक १४ गतेको प्रस्ताव अनुसार आफ्नो पुरानो रेटिङ ‘ए’ बाट ‘ए प्लस’ बनाउँन सफल भएको हो।

सो सुधारसँगै कम्पनी थप विश्वस्नीय र पारदर्शी बन्न सफल छ।

अगामी दिनमा बीमित तथा शेयरधनीहरुको विश्वास थप मजबुद बन्दै जाने विश्वास कम्पनीले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?