National life

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
960Shares
कर्मचारी सञ्चय कोषमा जागिरको अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने
ncell
काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि ३० जना कर्मचारीको माग गरेको छ।
कोषले आज बिहान एक सूचना प्रकाशन गर्दै (फागुन ११ गते) सूचना निकालेर खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक आवेदकले आजदेखि २१ दिनभित्र आवेदन दिन सक्नेछन् । अनलाइनबाट फाराम भर्न सक्ने कोषले जनाएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?