National life

काठमाडौंमा फलफूलसँगै तरकारीको मुल्य आकाशियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ असोज २०८१, सोमबार
697Shares
काठमाडौंमा फलफूलसँगै तरकारीको मुल्य आकाशियो
ncell

काठमाडौं । काठमाडौंमा फलफूलको मुल्य बढेको छ ।

फलफूलका ठूला व्यापारीहरू दशैं मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मुल्य आकासिएको हो ।

दशैंभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशत बढि मुल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ ।

व्यापारीहरूले पनि मौकाको फाइदा उठाउँदै आफूखुसी मूल्य तोक्ने गरेको पाईन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फलफूलसँगै तरकारीको भाउ पनि आकासिएको छ।

केही दिनअघि बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीएको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भण्डारीले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?