National life

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
655Shares
कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?
ncell

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले ३ जना संस्थापक सेयर धनीहरूको नाममा रहेको ६ हजार ३८५ कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?