National life

कुमारी क्यापिटललाई म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
572Shares
कुमारी क्यापिटललाई म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
ncell

काठमाडौं : कुमारी क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फन्ड योजना ‘कुमारी सबल योजना’ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?