National life

कृषि विकास बैंकको लाभांश घोषणा, बोनश शेयर नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
678Shares
कृषि विकास बैंकको लाभांश घोषणा, बोनश शेयर नगद कति ?
ncell

काठमाडौँ। आर्थिक वर्ष २०८०/८१ का  लागि कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ।

पुस ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश शेयर र ७ दशमलव ५३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर प्रयोजन समेतका लागि) लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?