National life

कृषि विकास बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आचार्य नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
718Shares
कृषि विकास बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आचार्य नियुक्त
ncell

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको बैंकले जनाएको छ ।

नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर २४ को निर्णयले आचार्यलाई बैंक सञ्चालक समितिको सदस्यमा चयन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?