National life

कृषि विकास बैंकले बढायो ब्याजदर, व्यक्तिगत मुद्दती निक्षेपमा ६.२९८५ प्रतिशत पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
1.4kShares
कृषि विकास बैंकले बढायो ब्याजदर, व्यक्तिगत मुद्दती निक्षेपमा ६.२९८५ प्रतिशत पाइने
ncell

काठमाडौँ। साउन महिनाका लागि कृषि विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसअनुसार बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२९८५ प्रतिशत कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर  लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।

त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.२९८५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?