National life

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै काठमाडौँमा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
577Shares
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै काठमाडौँमा प्रदर्शन
ncell

काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका जान भिसा नदिएको भन्दै प्रदर्शन गरेका छन् ।

अमेरिकाले क्रिकेटर सन्दीपलाई भिसा दिनुपर्ने माग सहित युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन्। टी–२० विश्वकप खेल्न अमेरिका जान लागेका सन्दीपलाई गत बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

क्रिकेटर लामिछानेलाई भिसा नदिनुको कारण भने खुल्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?