National life

क्रिकेट खेलाडीको हौसला बढाउन डिशहोमको नगद पुरस्कार घोषणा, २० लाख सम्म पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
662Shares
क्रिकेट खेलाडीको हौसला बढाउन डिशहोमको नगद पुरस्कार घोषणा, २० लाख सम्म पाउने
ncell

काठमाडौँ । डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी टी-२० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर फाइनल २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी व्यक्त गरेको छ।

नगद पुरस्कार पाउने शैली यस प्रकार रहेका छन्ः

एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा रु २० लाख

शतक गरेमा रु १० लाख
५ विकेट लिएमा ५ लाख
अर्ध शतक गरेमा रु १ लाख
३ विकेट लिएमा रु १ लाख
३५ रनको लागि रु ५० हजार
३ क्याच/स्टम्पिङ गरेमा रु ५० हजार।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?