National life

गर्मी बढेसँगै दुग्ध व्यापार बढ्यो , डिडिसीद्वारा किसानको ४८ करोड रकम भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
827Shares
गर्मी बढेसँगै दुग्ध व्यापार बढ्यो , डिडिसीद्वारा किसानको ४८ करोड रकम भुक्तानी
ncell

काठमाडौँ । किसानलाई दुग्ध विकास संस्थान (डिडिसी)ले ४८ करोड भुक्तानी गरेको छ। दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै डिडिसीले १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जनाए।

‘गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेका छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसका कारण नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ डिडिसीको भनाई छ ।

डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रहेको रु छ करोड रकम कट्टासमेत गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?