National life

चालू आवकाे दुई महिनामा ६ करोड ४४ लाखको तास आयात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
699Shares
चालू आवकाे दुई महिनामा ६ करोड ४४ लाखको तास आयात
ncell

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास आयात भएको हो ।

यस अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ । चीनबाट ६ करोड १ लाख रुपैयाँ बराबरको तास आयात हुँदा भारतबाट ४३ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?