National life

चुच्चे नक्साको विरोध गरेका राष्ट्रपतिको आर्थिक सल्लाहकार नेपालद्धारा राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
822Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले दिएको राजीनामा दिएको खबर प्राप्त भएको छ। एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । सोही विवाद लगत्तै उनले पदबाट राजीनामा दिएका हुन्।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्रपति कार्यालयले डा. नेपालको राजीनामा आइतबार स्वीकृत भएको हो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?