National life

जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै 'आइएमई लाइफ इन्स्योरेन्स'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
551Shares
जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै 'आइएमई लाइफ इन्स्योरेन्स'
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ।

कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिमको विस्तृत विवरण वेभसाइटमा राखेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?