National life

झोंग शान्शानलाई उछिन्दै टिकटक संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
452Shares
झोंग शान्शानलाई उछिन्दै टिकटक संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति
ncell

काठमाडौँ । टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

झाङले नोंगफु स्प्रिङका झोंग शान्शानलाई उछिनेका हुन। यिमिङको कुल सम्पत्ति करिब ४९.३० अर्ब डलर पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसको मुख्य स्रोत बाइटडान्सको निजी बजार मूल्यांकनमा आधारित रहेको छ । जुन लगभग २१७ अर्ब डलर रहेको छ ।

झाङ चीनको धनीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । तर चीनमा कुल अर्बपतिहरुको सङ्ख्या भने घटेको छ । यो कमी चीनको रियल स्टेट क्षेत्रको आर्थिक चुनौतीसँगै प्रविधि कम्पनीहरूमाथि जारी नियामक नियन्त्रणका कारण देखिएको छ ।

बाइटडान्सले अमेरिकामा टिकटकको स्वामित्वलाई लिएर राजनीतिक दबाब सामना गर्दै आएको छ भने चीनमा प्रविधि क्षेत्रमा आईरहेको मन्दीले धेरै कम्पनीको मूल्यांकन घटाएको छ । एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?