National life

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
815Shares
डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?
ncell

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले शेयर धनीको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर  बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समयभित्र आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?