National life

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
599Shares
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त
ncell

काठमाडौँ। मन्जिला डंगोल डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नियुक्त भएकी छन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी डंगोलले तत्कालीन सनराईज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष लामो कार्य गरेको अनुभव सँगालेकी छन् ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्याङ्क विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दक्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास राखेको एशोसिएसनले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?