National life

तिहार फ्लोरा एक्स्पो २०८०’ मा विभिन्न प्रजातिका फुलहरु प्रदर्शनीमा (फोटो फिचर)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
885Shares
तिहार फ्लोरा एक्स्पो २०८०’ मा विभिन्न प्रजातिका फुलहरु प्रदर्शनीमा (फोटो फिचर)
ncell

काठमाडौं । नर्सरी व्यवसायी संघले फूल तथा बत्तीको पर्व तिहारलाई मध्यनजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ को आयोजना गरेको छ । हिजोदेखी शुरु भएको मेला १८ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री–वितरणका लागि राखिएको छ । मेलामा ६० वटा व्यावसायिक स्टल तथा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको छ । नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन–अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ तथा विद्यार्थीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?