National life

 तेस्रो त्रैमासको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा ४० प्रतिशत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
748Shares
 तेस्रो त्रैमासको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा ४० प्रतिशत वृद्धि
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत वर्षको यसै अवधिको तुलनामा ४० प्रतिशतले बढी हो । यस कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्पोरेसनको ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ । साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ ।

यस अवधिसम्म आइपुग्दा साल्ट ट्रेडिङ कर्पोरेसनको प्रतिसेयर आम्दानी ९वार्षिक० २१ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?