National life
cg eloctronics

दसैँमा मनकामना केबलकारले आफ्नो सेवा दुई दिन बन्द गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
1.3kShares
दसैँमा मनकामना केबलकारले आफ्नो सेवा दुई दिन बन्द गर्ने
muktinatha bikash bank

काठमाडौं । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ ।

असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?