National life

दुग्ध क्षेत्रका सङ्कलित सुझाव,समस्या डेरी एसोसिएसनद्वारा मन्त्री भुसाललाई हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
709Shares
दुग्ध क्षेत्रका सङ्कलित सुझाव,समस्या डेरी एसोसिएसनद्वारा मन्त्री भुसाललाई हस्तान्तरण
ncell

काठमाडौँ। गत शुक्रवारका दिन नेपाल डेरी एसोसिएसनले आयोजना गरेको ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझावको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई हस्तान्तरण गरिएको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको नेतृत्वको टोलीले उक्त सुझाव प्रतिवेदन मंगलबार मन्त्री भुसाललाई हस्तान्तरण गरेका हुन । दाहालले पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बजार प्रवर्द्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्त्री भुसाललाई अवगत गराएका छन्।

एसोसिएसनले लामो समयदेखि दूधको खपतमा आएको कमी र दूध किसानले पाउन नसकेको बक्यौता रकमको मध्यनजर गर्दै दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीको खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा अनिवार्य रूपमा दुग्धजन्य पदार्थ समावेश गराउनुपर्ने सुझाव मन्त्री भुसाललाई दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?