National life
cg eloctronics

धितोपत्र बोर्डले जारी गर्याे धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्तालाई मुख्य सन्देश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
539Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई लक्षित गर्दै सन्देश जारी गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले सन्देश जारी गरेको हाे ।

लगानीकर्ताको हितलाई ध्यानमा राखि लगानी गर्ने निर्णय, लगानीलाई सुरक्षीत राख्ने तरिका, जोखिम न्यूनीकरणको उपायलगायतका अन्य महत्वपूर्ण जानकारीलाई समेटेर धितोपत्र बोर्डले उक्त सन्देश जारी गरेको हो ।

muktinatha bikash bank

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?