National life

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
556Shares
निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त
ncell

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?