National life
cg eloctronics

निर्धन उत्थान सहित दुई लघुवित्तले शेयरधनीलाई लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
801Shares
निर्धन उत्थान सहित दुई लघुवित्तले शेयरधनीलाई लाभांश नदिने निर्णय
muktinatha bikash bank

काठमाडौँ । आर्थिक वर्ष २०८०/८२ को लागि दुई लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका हुन ।

निर्धन उत्थानको मङ्सिर १४ गते र युनिक नेपालको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अब नेपाल राष्ट्र बैंकले निर्धन उत्थानको वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारण सभा बोलाउने बाटो खुल्ने छ। त्यस्तै, युनिक नेपाल लघुवित्तले भने पुस १० गते साधारण सभा बोलाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?