National life

नेपालको अर्थतन्त्र ६६ खर्ब नाघ्यो, उपभोग हिस्सा ९० प्रतिशतभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.2kShares
नेपालको अर्थतन्त्र ६६ खर्ब नाघ्यो, उपभोग हिस्सा ९० प्रतिशतभन्दा बढी
ncell

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकार बढेर ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा चालु आर्थिक वर्षमा अर्थतन्त्र यही स्तरमा पुगेको उल्लेख गरिएको छ।

प्रदेशगत योगदान हेर्दा सबैभन्दा बढी हिस्सा बागमती प्रदेश को रहेको छ, जसले कुल अर्थतन्त्रको ३६.७ प्रतिशत योगदान दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबैभन्दा कम योगदान कर्णाली प्रदेश को ४.२ प्रतिशत रहेको छ।

सर्वेक्षणअनुसार नेपालमा कुल गार्हस्थ्य उत्पादन (GDP) मा उपभोगको हिस्सा अत्यधिक रहेको देखिएको छ, जुन ९०.३ प्रतिशत पुगेको छ। यस अवधिमा प्रतिव्यक्ति GDP करिब १,५१३ अमेरिकी डलर, प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ डलर र खर्चयोग्य आय २,०५५ डलर पुग्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?