National life

नेपालमा ८ सय ४९ जना देश बाहिरका नर्स कार्यरत, विशेषज्ञ नर्स सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
588Shares
नेपालमा ८ सय ४९ जना देश बाहिरका नर्स कार्यरत, विशेषज्ञ नर्स सबैभन्दा बढी
ncell

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८०- ०८१ को आर्थिक सर्वेक्षणमा प्रस्तुत गरेका छन् ।

जस अनुसार नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको उक्त तथ्याङ्क उल्लेख गरिएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ ।

जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?